१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोमा बार्सिलोनाको हार



अ+ अ-

रियल म्याड्रिडले आफ्नो खराब लयलाई ओझेलमा पार्दै आइतबार राति एल क्लासिकोमा बार्सिलोनालाई २–० गोल अन्तरले पराजित गरेको छ । स्पेनी ला लिगामा प्राप्त यो जितपछि रियलले तालिकाको शीर्ष स्थान पनि कब्जा गर्न सफल भएको छ ।

सान्टियागोबर्नाबाउमा भएको खेलमा रियलका लागि भिनिसियस जुनियर र मारियानो डिएजले गोल गरेका थिए । मध्य साता मात्र रियल युरोपेली च्याम्यिन्स लिगमा म्यानचेस्टर सिटीसँग पराजितभएपछि संकटमा परेको थियो ।

तर यो जितलेरियलले लिग तालिकामा बार्सिलोनामाथि एक अंकको अग्रता बढाएको छ । उसको ५६ अंक भएकोछ । यसको ठीक उल्टो हारले क्विक सेटिनको बार्सिलोना भने संकटतर्फ धकेलिएको छ ।