डोटी । देशभरी कोरोना भाइरसको त्रास उत्पन्न भइरहँदा चारेैतिर सर्वसाधारणहरुले मास्कको कमि महसुस गरिरहेका छन् । यस भाइरसको त्रास बढेसंगै मेडिकल पसलहरुमा समेत मास्कको अभाव देखिएको हो । मास्को खपत अहिले अधिक मात्रामा भईरहेको छ ।
तर डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा सर्वसाधारणलाई कञ्चन डेभलपमेण्ट बैंक, आइएमई लाइफ इन्सुरेन्सद्वारा सर्जिकल माक्स वितरण गरिएको छ ।

(फोटो फिचर)








