इटहरी । पूर्वाञ्चलको लोकप्रिय पर्यटकस्थल भेडेटारमा पनि शनिबार देखि जिप फ्लायर सञ्चालनमा आएको छ ।
६५० मिटर लामो जिप फ्लयार भेडेटारबाट सुरु भई धरान नगरपालिकाको देवीस्थानमा समापन हुन्छ ।

(फोटो फिचर)