पाल्पा । पाल्पा रामपुर नगरपालिका–५ वडा कार्यालयले आयोजना गरेको स्वीटर बुन्ने तालिममा सहभागी ।
वडा कार्यालयले महिलाको आयआर्जनका लागि स्वीटर बुन्ने तालिमलगायत अन्य सीपमूलक तालिम दिँदै आएको छ ।

(फोटो फिचर)