मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेस्थित छिपखोला अल्लो कपडा उद्योगमा अल्लो कपडा बुन्दै एक महिला उद्यमी ।
पछिल्लो समयमा अल्लो कपडाको माग बढ्दै गएको छ । बजारमा अल्लोको कपडाको माग बढेपछि महिला उधमीहरु यस उधमतर्फ आकर्षित भएका छन् ।

(फोटो फिचर)








