लमजुङ । मध्यनेपाल नगरपालिका– १० हाँडीखोलाका ४७ वर्षीय कालु दुराले बिक्रीका लागि मौरीघार निर्माण गर्दै ।
प्रतिघार रु ८ हजार ५०० का दरले मौरीघार बिक्री हुँदै आएको छ । मौरीघारबाट बर्सेनि लाखौँ आम्दानी हुँदै आएको छ ।

(फोटो फिचर)