म्याग्दी । म्याग्दीको रघुगंगा गाँपालिका–४ दग्नाममा शुक्रबार बिहान ग २ च ५९८८ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका भदेवी गर्बुजा र मिञ्जा पुनलाई उपचारका लागि एयर डाइनेस्टिको हेलिकप्टरबाट पोखरा लगिँदै ।
दुर्घटनामा नौ जना घाइते भएका छन् ।

(फोटो फिचर)