२० भाद्र २०८३, शनिबार
,
Latest
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रम र अफवाह फैलाउने समाचार लेखेर संञ्चारमाध्यामकै बेइज्जत नगर्न पूर्व प्रधानन्यायधीश श्रेष्ठको आग्रह



अ+ अ-

काठमाडौं । पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले भ्रम र अफवाह फैलाउने समाचार लेखेर संञ्चारमाध्यामकै बेइज्जत नगर्न आग्रह गर्नुभएको छ ।

केही सञ्चार माध्यामले आफनो बारेमा भ्रम र अफवाह फैलाउने समाचारहरु संप्रेषण गरेपछि पूर्व प्रधानन्यायधीश श्रेष्ठले तथ्थ ,प्रमाणमा टेकेर समाचार प्रकाशन र प्रशारण गर्न र संञ्चारमाध्यामलाई विश्वसनीय र जिम्मेवार बनाउन आग्रह गर्नुभएको छ ।

उहाँले एक बिज्ञप्ति जारी गर्दे खगेन्द्र सुनार संग आफ्नो कुनै चिनजान नभएको , मन्त्री बन्न लागेको थाहा नभएको , उसलाई चिन्दै नचिनेको र आफु कुनै सिफारिस गर्ने तहमा पनि नभएको भन्दै हाबादारी र कपोकल्पीत समाचार प्रकाशन गर्ने संस्थालाई तथ्थ प्रमाण , आधार ल्याउन चुनौति दिनु भएको छ ।

श्रेष्ठले भ्रम र अफवाह फैलाउने संञ्चार माध्यामलाई कानूनी कारबाही का लागि प्रेस काउन्सीलमा समेत उजुरी दर्ता गराउनु भएको छ । काउन्सीलले सम्बन्धित संञ्चारसंस्थालाई पत्राचार गर्दे श्रेष्ठको खण्डन प्रकाशन गर्न र जबाफ पेश गर्न कार्तिक ९ गते पत्राचार गरेको छ ।




भर्खरै