१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित मोडेल रेशम नेप्किङको ‘बाजि कस्ले जित्छ’ म्युजिक भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौं। चर्चित तथा ब्यस्त मोडेल रेशम नेप्किङको अभिनयमा तयार गरिएको म्युजिक भिडियो ‘बाजि कस्ले जित्छ’ सोमबार साँझ ४ बजे रेशम नेप्किङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यो गीतका शब्द र संगीत ऋषि खड्काले लेखेका हुन् भने निर्देशन तथा कोरियोग्राफीको जिम्मा बिक्रम चौहानले सम्हालेका छन्। गीतमा चर्चित गायक शिव संगीत र गायिका रेश्मा पुनको सुमधुर स्वर सुन्न सकिन्छ।

भिडियोमा कर्णालीले जन्माएको चर्चित मोडेल रेशम नेप्किङसँगै प्रमिता राजघतानेको दमदार अभिनय देख्न पाइन्छ। दर्शक र संगीतप्रेमीहरूबीच भिडियो निकै लोकप्रिय हुने अनुमान गरिएको छ।

सार्वजनिक भिडियोबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रेशम नेप्किङले लेखेका छन्।