२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा १ सहित थप ३२ जनामा कोरोना, संक्रमितको संख्या ५४८ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा थप ३२ जना कोरोना संक्रमित भेटिएका छन् ।  

शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौंका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।