२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, आर्थिक वर्षको बजेटलाई अन्तिम रूप दिने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ। बैठकले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटलाई अन्तिम रूप दिनेछ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता राष्ट्रिय योजना आयोगको पूर्ण बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक सुरू भएको हो।

आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य आज ४ बजे संसदमा पेश हुँदैछ। हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने संवैधानिक प्रावधान छ।