१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा मात्रै संक्रमितको संख्या १८ हजार नाघ्यो



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् ।

उपत्यकामा मात्रै संक्रमितको संख्या १८ हजार ५ सय ७१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।