१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोटर्याक्ट क्लब अफ भिमादद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण



अ+ अ-

तनहुँ । रोटर्याक्ट क्लब अफ भिमादले विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।

शुक्रबार भिमाद नगरपालिका-२ स्थित रघु माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका सबैजना ४८ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको क्लबका अध्यक्ष अनिल शर्माले जानकारी दिए ।

गरिब, विपन्न, र जेहेन्दार विद्यार्थीहरू पहिचान गरी न्यानो कपडा साथै शैक्षिक सामग्री वितरण गरिएको क्लबले जनाएको छ ।

विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएकोमा विद्यालयका प्रधानाध्यापक विष्णु थापाले धन्यवाद व्यक्त गरे ।