५ पुष २०८२, शनिबार
,
Latest
सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा हिउँ र बरफबाट बनेका मूर्तिको मेला (फोटो फिचर)



अ+ अ-

पूर्वोत्तर चीनको एउटा सहरमा प्रत्येक वर्ष हिउँ र बरफबाट बनाइने मूर्तिको विशेष प्रदर्शनी हुन्छ। त्यसैले हार्बिनलाई ुहिमनगरु को सङ्ज्ञा दिइएको छ।

हार्बिनमा लाग्ने उक्त मेलामा यसपालि चीनमा आयोजना हुन लागेको शीतकालीन ओलिम्पिक्सको झल्को दिन खोजिएको छ।

फेब्रुअरी ४ मा बेइजिङमा शीतकालीन ओलिम्पिक्स शुरु हुन लागेको छ ।

यो ओलिम्पिक्स र पारालिम्पिक्सका प्रतीक हुन् । यो संरचना १०० मिटर लामो र २० मिटर अग्लो छ । यो बनाउन ५० जना भन्दा बढी कलाकारलाई आठ दिन लाग्यो । 

मेलाको मुख्य आर्कषण भनेको यो अग्लो मूर्ति हो । यो ओलिम्पिक्स ज्योतिको संकेत हो । यो मेला दर्शकका लागि फेब्रुअरी महिनाको अन्तिम खुला रहनेछ । 

 (बीबीसी)