परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकामा प्रशासनिक भवन निर्माण भईरहेको छ ।
उक्त प्रशासनिक भवन हेलिप्याड र लिफ्टसहितको सुविधासम्पन्न रहेको छ ।