२७ जेष्ठ २०८३, बुधबार
,
Latest
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगामा बार्सिलोनाको पहिलो हार, ओसासुनासँग ४–२ गोलले स्तब्ध



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले पहिलो हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा बार्सिलोना ओसासुनासँग ४–२ गोलले स्तब्ध बनेको हो ।

घरेलु टोलि ओसासुनालाई जित दिलाउन आन्टे वुदिमिरले २ तथा ब्रायन जारागोजा र एविल ब्रेटोन्सले १–१ गोल गरे । बार्सिलोनाका पाउ भिक्टर र लामिने यामलले गोल फर्काएपनि टोलिको हार टारेनन् ।

पराजित बार्सिलोना हारपछि पनि तालिकाको शीर्षस्थानमा कायम छ । ८ खेलमा ७ जित र १ हारको नतिजा निकालेको बार्सिलोनाको २१ अंक छ । ओसासुना १४ अंकसहित छैटौं स्थानमा छ ।




भर्खरै