काठमाडौं । आज बिहानको हिमपातपछि मुगुको रारा लेकमा सुन्दरता थपिएको छ । पुष महिनाको चिसोमा यस्तो दृश्यले मानिसलाई निकै नै मनमोहक बनाउँछ । वरिपरि हिमपातले ढकमक ढाकिएको लोभ्याउने दृश्य रहेको छ ।