जुम्ला बजारबाट देखिएका सेताम्य डाँडापाखाहरु
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ जसले देशभर सामान्य बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने भनिएको छ ।

(फोटोफिचर)