काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय cricket मैदानमा आइतबार भएको वाग्मती प्रदेश र नेपाल पुलिस क्बल बीचको balling गर्दै वाग्मती प्रदेशका खेलाडी । तस्वीर : रोशन सापकोटा/रासस

बलिङ्ग गर्दै वाग्मती प्रदेशका खेलाडी

ब्याट्रिङ गर्दै नेपाल पुलिस क्बलका खेलाडी

रन जोड्दै खेलाडी

विकेट लिएपछि वाग्मती प्रदेशका खेलाडी








