२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौ बिश्वबिद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त



अ+ अ-

काठमाडौ । सरकारले काठमाडौ बिश्वबिद्यालयको उपकुलपतिमा भोला थापा लाई नियुक्त गरेको छ । 

बिश्वबिद्यालयको उपकुलपतिका लागि शिक्षामन्त्री कृष्णगोपाल  श्रेष्ठको संयोजकत्वको टोलीले थापा सहित डा रामकण्ठ मकाजू र प्रा.ड.।बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो ।  

प्रधानमन्त्री केपी ओलीले  सिफारिस भएका तीन नाम मध्ये बाट थापा लाइृ नियुक्त गर्नुभएको हो ।