काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र ज्याङ्मु शेर्पा आज वैवाहिक गठबन्धन सम्पन्न भएको छ । मुख्यमन्त्री राई आफ्नै किराती पोशाकमा ताज फेङ्गाको पहिरन संगै बेहुली आन्भाउन तयार भएको देख्न सकिन्छ । 