कोभिड–१९ खोप अभियानअन्तर्गत बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउँदै चिकित्सक । तस्बिर : रोशन सापकोटा, रासस

प्रथम चरणको कोभिड–१९ विरुद्धको खोप लगाउँदै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्मा । तस्बिरः राधिका कँडेल, रासस
काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लागाउँदै चिकित्सक । पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स, शववाहन चालक र सहचालक, स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, वृद्धवृद्धा, कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ । तस्बिर : रोशन सापकोटा, रासस
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा बुधबार कोभिडविरुद्धको खोप उद्घाटन समारोहमा पहिलो कोभिड खोप लगाउँदै कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दास । तस्बिरः मनोज दाहाल, रासस
दमौलीमा बुधबार कोभिड–१९ विरुद्धको खोप लगाउँदै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी । जिल्लाको दश पालिकामा करिब एक हजार सात जना स्वास्थ्यकर्मीलाई उक्त खोप दिने तयारी गरिएको छ । तस्बिरः सानेबहादुर नेपाली, रासस
तनहुँको दमौलीमा बुधबारदेखि शुरु भएको कोभिडविरुद्धको खोप लगाउँदै दमौली अस्पतालका स्वास्थ्यकर्मी पार्वती श्रेष्ठ । पहिलो चरणमा तनहुँका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । तस्वीर : कृष्ण न्यौपाने, दमौली
तनहुँको दमौलीमा बुधबारदेखि शुरु भएको कोभिडविरुद्धको खोप लगाउँदै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरी । पहिलो चरणमा तनहुँका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । तस्वीर : कृष्ण न्यौपाने, दमौली
धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. दिवाकर पराजुली बुधबार कोभिडविरुद्धको खोप लगाउँदै । पहिलो चरणमा बागलुङका एक हजार ७१४ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । तस्बिरः तारानाथ आचार्य, रासस
मध्यपुर थिमिस्थित कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा बुधबार कोभिडविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी । खोप विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइमा खटिने मजदुरलाई लगाउन सुरु गरिएको छ । तस्बिरः रत्न श्रेष्ठ, रासस
धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. दिवाकर पराजुली बुधबार कोभिडविरुद्धको खोप लगाउँदै । पहिलो चरणमा बागलुङका एक हजार ७१४ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । तस्बिरः तारानाथ आचार्य, रासस
प्रथम चरणको कोभिड– १९ विरुद्धको पहिलो खोप लगाउँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापा । तस्बिरः राधिका कँडेल, रासस
कोभिड–१९ खोप अभियानअन्तर्गत बुधबार शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउने तयारी गर्दै चिकित्सक । तस्बिर : रोशन सापकोटा, रासस
त्रिशूली अस्पताल नुवाकोटका चिकित्सक त्रिशूली अस्पतालमा स्थापना गरिएको ‘खोप केन्द्र’ मा कोरोनाविरुद्धको खोप लगाउँदै । जिल्लाका दुई हजार ४२१ जनालाई पहिलो चरणमा खोप लगाइने भएको छ । तस्बिर : रामहरि न्यौपाने, रासस
मध्यपुर थिमिस्थित कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा बुधबार कोभिडविरुद्धको खोप लगाउने क्रममा स्वास्थ्यकर्मी । तस्बिर : रत्न श्रेष्ठ, रासस
लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल । भरत केसी,रासस