२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगको शीर्ष दसभित्र पर्यो लिड्स



अ+ अ-

लन्डन । प्याट्रिक बामफोर्डले गरेको आफ्नो खेल जीवनको सयौं गोलमा लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि २–० को जित निकालेको छ । यो जितपछि लिड्स अंक तालिकाको शीर्ष दसभित्र पनि पुगेको छ ।

ज्याक ह्यारिसनको गोलले अग्रता लिएको लिड्सका लागि २७ वर्षीय खेलाडी बामफोर्डले दोस्रो गोल थपे । उनले लिड्सका लागि ३८ गोलसँगै एमके डोन्सका लागि २१, डर्बीका लागि आठ र मिडल्ब्रोका लागि ३८ गोल समावेश छ ।

लिड्सको यो जितपछि २२ खेलबाट ३२ अंक भएको छ र दसौं स्थानमा रह्यो । प्यालेस भने २९ अंकमा १३औं स्थानमा छ ।