२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहलीलाई पराजित गर्दै बायर्न वर्ल्डकपको फाइनल यात्रामा



अ+ अ-

दोहा । बायर्न म्युनिखले अल अहलीलाई २–० ले पराजित गर्दै फिफा क्लब वर्ल्डकपको फाइनल यात्रा तय गरेको छ । सोमबार भएको स्पर्धामा पूरै खेल जर्मन च्याम्पियनको पक्षमा रह्यो ।

लेवन्डोस्कीले इजिप्टको प्रतिद्वन्द्वीविरुद्ध १७ र ८५ औं मिनेटमा गोल गरे । यो सिजन क्लबका लागि २९औं खेल खेल्दै पोलिस फरवार्डले गरेको यो २९औं गोल हो ।

अब बायर्नले बिहीबारको फाइनलमा उपाधिका लागि मेक्सिकोको टाइगर्सविरुद्ध खेल्नेछ ।