काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी) र नेपालबीचको फाइनल खेल जारी छ ।
पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपालले चार विकेट गुमाएको छ । नेपालले कप्तान रोहित पौडेललाई चौंथो विकेटको रुपमा गुमाएको हो । उनी १६ बलमा १२ रन जोडेर पेभिलियन फर्किए ।
ताजा स्थितीमा नेपालले ७.१ ओभरमा ४ विकेट गुमाएर ३७ रन जोडेको छ ।