सरस्वती पूजा काठमाडौँ । श्रीपञ्चमीका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा मङ्गलबार बिहान विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरिँदै । आजकै दिन बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ ।