२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते संसदले मन नपरेको खण्डमा प्रधानमन्त्रीलाई पनि फ्याँक्ने अधिकार राख्छः अर्थमन्त्री वाग्ले संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने सरकारको निर्णय बनेपाबाट रोशी जाँदै गरेको बस दुर्घटना रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय अर्थमन्त्रीलाई हर्कराज राईको सुझावः वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस् मन्त्रिपरिषद् बैठक जारी पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी र लिभरपुलले अंक बाँडे



अ+ अ-

काठमाडौं । ईंग्लिस प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा सुरुवाती अग्रता भने सिटीले बनाएको थियो । खेलको २३ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

यता, खेलको ५० औं मिनेटमा म्याक एलिस्टरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दुबै टोलिबाट गोल गर्ने प्रयास भएपनि सफल हुन सकेनन् ।

बराबरीको नतिजापछि लिभरपुल २८ खेलबाट ६४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने सिटी समान खेलबाट ६३ अंकका साथ तेस्रो स्थानमा छ । यस्तै आर्सनल ६४ अंकका साथ शीर्षस्थानमा छ ।