काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा बिहीबार काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा माचपास गर्दै नेपाली सेना । तस्बिरः प्रदीपराज वन्त,रासस
महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा बिहीबार काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा स्काई जम्पद्वारा खोंचमा परेकाको उद्धार अभ्यास प्रदर्शन गर्दै नेपाली सेना । तस्बिर : प्रदीपराज वन्त, रासस

महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा बिहीबार काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा कला कौशल देखाउँदै नेपाली सेनाका खेलाडी । तस्बिर : प्रदीपराज वन्त, रासस
महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा बिहीबार काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा व्याण्ड प्रस्तुत गर्दै नेपाली सेना । तस्बिर :प्रदीपराज वन्त,रासस
महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा बिहीबार काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा कला प्रस्तुत गर्दै नेपाली सेना । तस्बिर :प्रदीपराज वन्त,रासस
महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा बिहीबार काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा स्काई जम्पद्वारा खोंचमा परेकाको उद्धार अभ्यास प्रदर्शन गर्दै नेपाली सेना । तस्बिर : प्रदीपराज वन्त,रासस








