२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्कको निम्तोमा धरान पुगे बालेन



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह धरान पुगेका छन् । शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवको उद्घाटन गर्न उनी धरान पुगेका हुन् ।

मेयर शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सो अवसरका लागि अतिथिका रुपमा निमन्त्रणा गरेका थिए ।

काठमाडौँका मेयर शाह र धरानका मेयर सम्पाङबीच विभिन्न समयमा भेटघाट चलिरहेको छ ।

सुरुमा एक–अर्काविरुद्ध खनिएका दुबै अहिले भने सहयोग आदान प्रदान गर्दै आएका छन् ।