२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहद्वारा बर्दघाट मन्दिरको दर्शन



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नवलपरासीमा अवस्थित बर्दघाट मन्दिरको दर्शन गर्नुभएको छ ।

उहाँले मंगलबार दिउँसो मन्दिरको दर्शन गर्नुभएको हो । पूर्वराजा शाहलाई बाक्लो संख्यामा उपस्थित स्थानीयले स्वागत गरेका थिए ।