नवलपुर । जन्मिएको केही दिनमै आमासँग बिछोडिएकी १५ महिने पुष्पाको स्याहारसुसार गर्दै वन्यजन्तु प्राविधिक लालबहादुर महतारा । पुष्पालाई उद्धार गरेर ल्याएपछि उनको हेरचाहमा महतारा नियमित रुपमा खटिँदै आउनुभएको छ । रासस