८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्ची खानेपानी आयोजनाको समुद्घाटन सम्पन्न



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यको  समुद्घाटन सम्पन्न भएको छ । 

राष्ट्रपति भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उद्घाटन गरेसँगै आजदेखि काठमाडौँका धारा-धारामा मेलम्चीको पानी आउने भएको हो । 

यसअघि एक हप्तासम्म काठमाडौँका विभिन्न ठाउँमा मेलम्चीको पानी वितरणको परीक्षण भइसकेको छ ।