२२ मंसिर २०८२, सोमबार
,
Latest
पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली पार्टीबाट बिदा लिएमात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा डिशहोमको एआई ‘खुसी’ सार्वजनिक तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना: तीस प्रतिशत भौतिक प्रगति चालक हत्या प्रकरणमा सात जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटः अष्ट्रेलियाविरुद्ध टस जितेर श्रीलंकाले ब्याटिङ रोज्यो



अ+ अ-

एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाले अष्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

लखनउको इकाना स्टेडियममा भर्खरै सम्पन्न टसमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको हो । खेल नेपाली समयानुसार सवा २ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा दुबै टोलीको यो तेस्रो खेल हो । हालसम्म दुबै टोलीले जित निकाल्न सकेका छैनन् । तसर्थ दुबै टोली पहिलो जित निकाल्दै खाता खोल्ने दाउमा छन् ।