७ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाको १५ ओभरमा ५० रन पूरा



अ+ अ-

एजेन्सी । एसिया कपको फाइनल खेल भारत र श्रीलंकाबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुँदैछ । श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाको खराब निर्णय रह्यो ।

टोलीले १५ ओभरमा ८ विकेट गुमाएर ५० रन बनाएको छ । डुनिथ भेलालागे ८ रन बनाएर आउट भए । उनलाई हार्दिक पाण्ड्याले केएल राहुलको हातमा क्याच आउट पारे ।

यसअघि मोहम्मद सिराजले पथुम निसान्का, सदिरा समराविक्रम, चरिथ असालान्का, धनञ्जय डि सिल्भा, दासुन शनाका र कुसल मेन्डिसलाई आउट गरे ।