२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप फाइनलः श्रीलंकाका दुबै ओपनर आउट



अ+ अ-

एजेन्सी । एसिया कपको फाइनल खेल भारत र श्रीलंकाबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुँदैछ । श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

तर श्रीलंकाको सुरुवात राम्रो हुन सकेन । श्रीलंकाले दुबै ओपनर गुमाएको छ । पथुम निसान्का ४ बलमा २ रन जोडेर आउट भए भने कुशल परेरा शून्य रनमै आउट भए । निसान्कालाई मोहम्मद सिराजले तथा परेरालाई जसप्रित बुमराहले आउट पारे ।

वर्षाका कारण फाइनल सुरु हुन ढिलाइ भएको थियो । फाइनल ३ः१५ बजेको सट्टा करिब ४ बजे सुरु भयो । टस लगत्तै पानी पर्न सुरु भएको थियो ।

यो समाचार लेख्दा श्रीलंका ३.२ ओभरमा २ विकेटको क्षतिमा ८ रनको स्थितीमा छ ।