६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध जहांगिरको अर्धशतक



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत अमेरिकाका शयान जहांगिरले नेपालविरुद्ध अर्धशतक बनाएका छन् ।

जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको अमेरिकाका जहांगिरले ५६ बलमा अर्धशतक बनाएका हुन् । उनले ७ चौका प्रहार गरे ।

यो समाचार तयार पार्दासम्म अमेरिका ४१.१ ओभरमा ७ विकेटको क्षतिमा १५१ रनको स्थितीमा छ ।