५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पेको कीर्तिमानी गोलमा फ्रान्स विजयी



अ+ अ-

एजेन्सी । युरो छनोट अन्तर्गत फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको समूह ‘बी’ अन्तर्गतको खेलमा फ्रान्सले ग्रीसलाई १–० गोलले पराजित गरेको हो ।

फ्रान्सको जितमा एकमात्र गोल किलियन एमबाप्पेले गरे । उनले खेलको ५५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

योसँगै एमबाप्पे क्लब र देशका लागि एकै सिजनमा ५४ गोल गर्ने पहिलो फ्रान्सेली खेलाडी समेत बनेका छन् ।

फ्रान्सको यो लगातार चौंथो जित हो । फ्रान्स १२ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदा ग्रीस ३ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ ।