११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

मुख्यमन्त्री शाहको प्रधानमन्त्रीसँग भेट, अब सरकार छिट्टै विस्तार हुन्छ

मुख्यमन्त्री शाहको प्रधानमन्त्रीसँग भेट, अब सरकार छिट्टै विस्तार हुन्छ
अ अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गर्नुभएको छ । भेटपछि उहाँले छिट्टै प्रदेश सरकार विस्तार हुने बताउनुभयो ।

गत माग २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार बिहान माओवादीका प्रदेशसभा सदस्यहरुसहित सरकार विस्तारबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नुभएको हो ।

आफूले प्रधानमन्त्रीलाई प्रदेश सरकार विस्तारबारे कुरा राखेको जानकारी दिँदै मुख्यमन्त्री शाहले गठबन्धनको कार्यदलमा शीर्ष नेताहरु छलफल गरेर टुंग्याउने भनेको उल्लेख गर्नुभयो ।

गठबन्धनमा आबद्ध दलहरुको शीर्ष तहमा छलफल भएपछि पार्टीबाट आउने निर्देशनअनुसार अघि बढ्ने उहाँको भनाइ थियो । उहाँका अनुसार आज वा भोलिमै सरकार विस्तार हुनेछ ।

आगामी वर्षको बजेट तयार गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारका लागि वातावरण बनाइदिन आफूले प्रधानमन्त्रीसँग आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।