२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्ति थापालाई राष्ट्रिय विभूतीमा समावेश गरिने



अ+ अ-

काठमाडौं । नेपाल-अंग्रेज युद्धको समयमा वरिष्ठ सैनिक रहेका भक्ति थापालाई सरकारले राष्ट्रिय विभूती घोषणा गरेको छ । 

सन् १७४१ मा लमजुङ जिल्लामा जन्मिएका सरदार थापाले देउथलमा अंग्रेजविरुद्ध बहादुरी प्रस्तुत गरेका थापालाई राष्ट्रिय विभूती घोषणा गरिएको हो । 

असार १४ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता वसन्तकुमार नेम्बाङले उक्त जानकारी दिएका हुन् । योसँगै नेपालमा जना राष्ट्रिय विभूतिको संख्या १७ भएको छ ।