२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर छोटो, मध्यम र लामो दूरीका सवारीसाधन चलाउने



अ+ अ-

काठमाडौँ । नेपाल यातायात व्यवसायी र यातायात मजदुर संघहरूले शुक्रबारदेखि देशभरका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न आह्वान गरेका छन् । सरकारको निर्णय विरुद्ध नेपाल यातायात व्यवसायी र यातायात मजदुर संघहरूले आगामी शुक्रबारदेखि सबै किसिमका सार्वजनिक सवारीसाधन चलाउने जनाएका छन् ।

नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले भने, ‘असार १८ देखि देशभर छोटो, मध्यम र लामो दूरीका सवारीसाधन चलाउने तयारी गरेका छौँ ।’ काठमाडौँ जिल्ला प्रशासनले बिहीबार यस विषयमा छलफलका लागि यातायात व्यवसायी र मजदुर सङ्गठनका पदाधिकारीलाई बोलाएको उनले बताए ।

उनले भने, ‘बिहीबार २ बजे छलफलका लागि बोलाउनुभएको छ, हामी आशावादी छौँ, हाम्रो माग सम्बोधन हुनेछ ।’