२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजिता मृत्यु प्रकरणबारे चितवन प्रहरी भन्छः धेरै सूचना संकलन भइसक्यो



अ+ अ-

चितवन । सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले  अनुसन्धानमा भएको प्रगतिबारे आज जानकारी गराएको छ । 

पहिलोपटक पत्रकार सम्मेलन गर्दै चितवन प्रहरीले अहिलेसम्म १ सय बढी व्यक्तिबाट सूचनाहरू संकलन गरेको बताएको हो । 

प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपीं) ओमप्रसाद अधिकारीले अनुसन्धान कार्य जारी रहेको भन्दै केही दिनमै तथ्यहरू सार्वजनिक गर्ने दाबी गरे ।

‘अहिले हामी प्रारम्भिक चरणमै छौँ, हामीले १ सयजना मानिससँग सम्पर्क गरेर केही चिजहरू पाएको अवस्था छ, अहिले अनुसन्धानकै चरणमा भएकाले डिटेलमा गएर भन्न सक्ने अवस्था भएन ।’ उनले भने । 

भिसेराको रिपोर्ट आएपछि अनुसन्धानमा थप सहज हुने भन्दै पोष्टमार्टमको प्रारम्भिक रिपोर्टबारे चलाइएको भ्रममा नपर्न  उनले स्थानीयलाई आग्रह गरे ।
 




भर्खरै