२१ असार २०८३, आईतवार
,
Latest
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथामा  फहराए एभरेष्ट बैंकको लोगो भएको झण्डा



अ+ अ-

काठमाडौं । एभरेष्ट बैंकको लोगो भएको झण्डा सगरमाथाको चुच्चोमा राख्न फहराउन सफल भएको छ । मिंग्मा डेभिड शेर्पाको टोलीले बैंकको लोगो भएको झण्डा सगरमाथाको चुचुरोमा पुर्याउन सफल भएको हो । 

बैंकको प्रधान कार्यालयमा सम्पन्न भएको कार्यक्रममा शेर्पाले एभरेष्ट बैंक लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी डा. संधिर कुमारलाई झण्डा हस्तान्तरण गरेका छन् । कार्यक्रममा सहायक महाप्रबन्धक आशुतोष शर्मा, बजार प्रमुख पुष्पराज उप्रेतीलगायतको उपस्थिति रहेको थियो । सोना शेर्पाले गत वर्ष माउण्टेन केटु आरोहरण गर्न सफल भएका थिए ।

बैंकले हाल ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।