काठमाडौं । मन्त्रिपरिषद बैठकले बरिष्ठ सहसचिब कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गरेको छ । यसै गरी बैनेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)सहकुलबहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआइजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहिबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले उहाँहरुलाई बढुवा गर्ने निर्णय गरेको हो ।