४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनाधिकृत बस्ति हटाउन सहयोग माग्दै मेयर साह गृहमन्त्रालयमा



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

बिहिबार दिउँसो मेयर साह एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली लिएर मन्त्रीलाई भेट्न गृहमन्त्रालय पुग्नु भएको थियो ।

मेयर साहले अनाधिकृत बस्ति हटाउन सहयोग माग्दै गृहमन्त्रालयमा पत्राचार गर्नुभएको थियो तर मन्त्रालयले सहयोग गर्न नसक्ने जबाफ महानगरलाई पठाएको थियो ।