काठमाडौं । नायिका वर्षा सिवाकोटीले साउने सक्रान्तिको दिन आफ्नो केही तस्बीर सार्वजनिक गरेकी छन् । उनले गुलाबी रङ्गको लेहेन्ङ्गामा स्टकोट लगाको फोटो सार्वजनिक गरेकी हुन् ।
उनी निकै राम्री देखिएकी छन् । उनको फ्यानहरु यो फोटो देखेर खुशी भएका छन् ।
सामाजिक संञ्जालमा पोष्ट गरेकी उनको यो तस्बीरमा हालसम्म ८.६ हजार बढी लाइक्स आएको छ भने चार सय बढी कमेन्ट आइसकेको छ ।