बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ बरबोटमा बौद्ध स्तूपा पार्क निर्माण गरिएको छ।
सङ्घीय सरकार, बागमती प्रदेश, नगरपालिका र स्थानीयवासीको सहयोगमा करिब रु ७६ लाखको लागतमा धार्मिक प्रबद्र्धन तथा आन्तरिक एवं वाह्य पर्यटकको आकर्षण केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिएको हो ।



(तस्बिरः पेमा लामा, रासस)








