२५ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’ सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका बागी खड्क खत्रीले फिर्ता लिए उम्मेदवारी



अ+ अ-

काठमाडौँ । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (क)तर्फ बागी उम्मेदवारी दिएका एमाले नेता खड्क खत्रीले नाम फिर्ता लिएका छन् ।

पार्टीले टिकटका लागि सिफारिस गरेपनि अर्कैलाई टिकट दिएको आरोप लगाउँदै बागी उम्मेदवार दिएका खत्रीले अन्तमा बुधबार सुर्खेतको गुर्भाकोट नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले उक्त क्षेत्रमा डण्डी प्रसाद शर्मालाई उम्मेदवार बनाएको छ । नेता खत्री यसअघि कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बनिसकेका छन् ।