काठमाडौं । आज भारतमा ७५ औं स्वतन्त्रता दिवस मनाईएको छ ।
स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आठौं पटक लाल किलामा झण्डा फहराएपछि देशलाई सम्बोधन गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले समारोहमा ९० मिनेटको भाषण गरेका थिए ।
मोदीले स्वतन्त्रता दिवसको अवसरमा दुई ठूला घोषणा गरेका छन् जसमा १०० लाख करोड भारुको गति शक्ति योजना र छोरीका लागि देशमा सैनिक स्कूल खोलिने घोषणा समावेश रहेका छन् ।




(फोटोफिचर)








