३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

देशभरी यसरी मनाईयो रक्षावन्धन, जनै पूर्णिमा पर्व (फोटोफिचर)

देशभरी यसरी मनाईयो रक्षावन्धन, जनै पूर्णिमा पर्व (फोटोफिचर)
file
अ+ अ-

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँएको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

आज देशभरका विभिन्न जिल्लाहरुमा कसरी मनाए त रक्षावन्धन, जनै पूर्णिमा ? तल केही जिल्लाहरुमा रक्षावन्धन, जनै पूर्णिमा मनाईएका तस्बिरहरु समाबेश गरेका छौं । तस्बिरहरु हेर्नुहोस्- 

(ललितपुुरको बङ्गलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा जनै तथा रक्षाबन्धन लगाउनु अघि स्नान गर्दै भक्तजन । तस्बिर: चन्द्रकला क्षेत्री/रासस)

(जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङ्गलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा रक्षा बन्धन लगाउँदै युवा । तस्बिर: चन्द्रकला क्षेत्री/रासस)

(जनै पूर्णिमाका दिन आइतबार बङ्गलामुखी मन्दिर परिसरमा भक्तजनलाई डोरो बाध्दै पुरोहित । तस्बिर: प्रदीपराज वन्त/रासस)

(ललितपुरको बङ्गलामुखी मन्दिर परिसरमा आइतबार डोरो बाध्दै युवती । कोरोना महामारीका कारण मन्दिरको प्रवेश द्वार बन्द गरिएको छ । तस्बिर: प्रदीपराज वन्त/रासस)

(मध्यपुर थिमि–७ स्थित विसंतकी (शिलेश्वर) महादेव मन्दिरमा जनै पूर्णिमाका दिन पूजाआजा गर्दै भक्तजन । गोसाइँकुण्डको पानी यहाँ रहेको कुण्डमा आउने विश्वास गरिन्छ । गोसाइँकुण्डमा जान नसक्नेले यस कुण्डमा स्नान गरेमा गोसाइँकुण्ड पुगेसरह फल प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ । तस्बिर: रत्न श्रेष्ठ/रासस)

(जनै पूर्णिमाका अवसरमा सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ तुम्लिङटारस्थित अरुण नदी किनारमा आइतबार मनकामना गु्रुकूलका गुरुसँग टीका लगाउँदै सुरक्षाकर्मी । तस्बिर: भविन कार्की/रासस)

(जनैपूर्णिमाको अवसरमा ब्राह्मण समाज नेपाल तनहुँले आइतबार दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धन कार्यक्रममा सर्वसाधारणलाई धागो बाँध्दै समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्साल । तस्वीर: कृष्ण न्यौपाने/रासस)

(जनैपूर्णिमाका अवसरमा घोराही –५ धर्ना धारपानी मन्दिरमा ब्राह्मण र क्षेत्री पुरुषले हिन्दू परम्परानुसार (यज्ञोपवीत) अर्थात जनै र रक्षा बन्धन लगाउँदै । तस्बिर: रञ्जिता अधिकारी/रासस)