काठमाडौं । श्रीकृष्ण जन्माष्टमीकोे दिन पाटन दरबार परिसरस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड ।







श्रीकृष्ण जन्माष्टमीकोे दिन पाटनको दरबार परिसरस्थित कृष्ण मन्दिरअगाडि दियो तथा धूप चढाउँदै भक्तजन ।
श्रीकृष्ण जन्माष्टमीकोे दिन पाटन दरबार परिसरस्थित कृष्णको भेषभूषामा सिँगारिएको बालकलाई डुलाउँदै भक्तजन ।








